समाचार Archives | Page 643 of 7884 | Khabarhub Khabarhub

होटल हिल्टनमा नेपाल–भारत परराष्ट्र सचिवस्तरीय वार्ता, कुनै सम्झौतामा हस्ताक्षर भएन

काठमाडौं- परराष्ट्र सचिव सेवा लम्साल र नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच सोमबार अपरान्ह भेटवार्ता भएको छ । काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा सोमबार मध्यान्ह भएको भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोबारे कुराकानी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए। ‘उहाँहरूबीच नेपाल र भारतको सम्बन्धका सबै पक्षको समीक्षा गर्ने र आगामी दिनमा…