समाचार Archives | Page 643 of 6973 | Khabarhub Khabarhub

कोसी सरकारबाट एमाले बाहिरियो, मन्त्री रानाले दिए राजीनामा

विराटनगर– नेकपा एमाले कोसी प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सरकारमा सामेल गराएपछि एमाले सरकारबाट बाहिरिएको हो । पार्टीको विरोध र असहमतिका बाबजुद शुक्रबार माओवादीका गणेश उप्रेती र समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाए पछि एमाले सरकारबाट बाहिरिएको हो । कोसी सरकारमा सहभागी एमाले संसदीय दलका उपनेता…