समाचार Archives | Page 6452 of 7878 | Khabarhub Khabarhub

झापाको दमकमा कोभिड उपचार केन्द्र सञ्चालन

झापा- झापाको दमकमा कोभिड उपचार केन्द्र सञ्चालनमा आएको छ । दमक नगरपालिकाले आईतबारबाट दमक अस्पताल कोभिड उपचार केन्द्र संचालनमा ल्याएको हो । उपचार केन्द्रको प्रदेश १ का सांसद अर्जुन राईले उद्घाटन गरे । कोरोना संक्रमितको उपचारका लागि सुरू गरिएको केन्द्रमा १ अक्सिजन सहितको ३० बेड रहेका छन् । जसमा ४ बेड एचडीयू रहेका छन् ।…