समाचार Archives | Page 647 of 7761 | Khabarhub Khabarhub

बीआरआई अन्तर्गतको परियोजनामा अनुदानमात्रै अघि बढाउनुपर्छ : कांग्रेस

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले चिनिँया सहयोग कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदानमात्रै अगाडि बढाउनु पर्ने बताएको छ ।  सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले (बीआरआई) अन्तर्गतको परियोजनामा अनुदानमात्रै अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको हो ।  ‘सरकारले बीआरआई कार्यान्वयन गर्न लागेको र चीनका उपविदेश मन्त्री आएका…