Live on
Your Voice, Your Power
दोहा - कोरोना भाइरसको महामारीले कतारमा लगाइएका प्रतिबन्ध क्रमिकरूपमा हटाइदै लगिएको छ । सेप्टेम्बर १ देखि तेस्रो चरणका प्रतिबन्ध हटाउने निर्णय गरिसकेको कतार सरकारले सोही दिन देखि मेट्रो रेलसहित सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेको छ । तर, सार्वजनिक यातायात सञ्चालन निशर्त भने हुने छैन । कतारको यातायात तथा सञ्चार मन्त्रालयका अनुसार सार्वजनिक यातायात सेवा ३०…