Live on
Your Voice, Your Power
नवलपरासी- कोरोना भाइरस संक्रमणका कारण विश्वब्यापी महामारी भइरहेकाबेला गाईवस्तुमा पनि नयाँ भाइरस देखा परेको छ । पूर्वी नेपालको झापा जिल्लाबाट गाईबस्तुमा देखापरेको यो भाइरस अहिले गण्डकी प्रदेशका जिल्लाहरुमा पनि देखा परेको छ । कास्की, तनहुँ, नवलपरासीपूर्व तथा प्रदेश ३ को चितवनमा पनि गाईवस्तुमा नयाँ भाइरस देखा परेको छ । तनहुँको विभिन्न ठाउँका गाईवस्तुमा संक्रामक रोग देखापरेपछि…