Live on
Your Voice, Your Power
पर्सा - बारा र पर्सामा गरी आज थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ज्वरो आएर वीरगञ्जमा रहेको नारायणी अस्पतालको प्रयोगशालामा गएर आफैँ परीक्षण गराएका २१ जना डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीसहित ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस्तै नारायणी अस्पतालकै प्रयोगशालामा बाराका ५ जनामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ…