Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरस महामारीले गर्दा विद्यालय बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुस्किल रहेको एक अध्ययनले देखाएको छ।सेभ द चिल्ड्रेनले यस अवस्थालाई ‘अभूतपूर्व शैक्षिक आपत्काल’को संज्ञा दिएको छ । बेलायती सामाजिक संस्था सेभ द चिल्ड्रेनले युनेस्कोको तथ्यांक विश्लेषण गर्दै गत अप्रिलमा विद्यालय र विश्वविद्यालय बन्द रहेका कारण विश्वभरका एक…