Live on
Your Voice, Your Power
भैरहवा- कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम रहेको भन्दै जिल्लाको सीमाक्षेत्र बेलहियाबासीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । भारतबाट आउने मालवाहक कन्टेनर तथा ट्रकका चालक र सहचालकबाट कोभिड–१९ सङ्क्रमणको सम्भावना रहेको र स्थानीयवासी, भन्सार कर्मचारी र एजेन्टमा सर्न सक्ने भएकाले उनीहरुको उचित व्यवस्थापन गर्न ज्ञापनपत्र बुझाइएको स्थानीय बासिन्दा उज्ज्वल पोखरेलले जानकारी दिए…