Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा सलह कीराको जोखिम तत्काललाई हटेको छ । हावाको गतिमा मात्र उड्ने यी कीरा केही दिनअघि भारतको आग्रासम्म आइपुगेका थिए । सोहीबेला पश्चिमबाट पुर्व दक्षिणतर्फ हावा चलेकाले हावाको बहावसँगै यिनीहरु दक्षिणतर्फ सरेको र नेपालले यो संकट पार गरेको कृषि विभागका पूर्वमहानिर्देशक डा.डिल्लीराम शर्माले जानकारी दिए । ‘उत्तरतर्फ हावा चलेको भए सलह नेपालमा आउथे’ उनले…