Live on
Your Voice, Your Power
काठमाडौं– आज कोरोना भाइरसको संक्रमण पुष्टि भएका उदयपुरका १२ जनालाई विराटनगरको कोशी अस्पतालले बनाएको कोरोना विशेष अस्पतालमा लगिने भएको छ । कोशी अस्पतालका डाक्टर लक्ष्मीनारायण यादवका अनुसार उनीहरुलाई उदयपुरबाट विराटनगरको कोरोना विशेष अस्पतालमा ल्याउन लागिएको हो । ‘उहाँहरुलाई उदयपुरबाट यहाँ भएको कोरोना विशेष अस्पतालमा ल्याइदै छ, अहिलेसम्म आइपुग्नुभएको छैन, सायद बाटोमा हुनुहुन्छ होला,’ डा यादवले…