Live on
Your Voice, Your Power
काठमाडौं- लकडाउनकै समयमा पनि मनाङमा विकास निर्माणका काम धमाधम भइरहेको छ । लकडाउनमै पर्यटन पदमार्गदेखि स्वास्थ्यचौकी भवनसम्मको निर्माण कार्य भइरहेको छ । लकडाउनमा बाहिरी जिल्लाका मजदुर आउन समस्या भए पनि स्थानीय युवा परिचालन गरी विकास निर्माणका काम भइरहेको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिका–१ ताल हुँदै वडा नं २ नाँचेगाउँसम्म पदमार्ग निर्माणको काम चलिरहेको…