समाचार Archives | Page 6878 of 6917 | Khabarhub Khabarhub

विप्लवका कार्यकर्तालाई जहाँ भेट्यो समात्छौं– प्रहरी प्रवक्ता

काठमाडौं– सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको छ । प्रतिवन्ध लगाएसँगै उक्त पार्टीको नाममा कुनै कार्यक्रम तथा गतिविधी सञ्चालन गरे प्रहरीले विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्ने जनाएको छ । \नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उत्तम सुवेदीले खबरहबसँग कुरा गर्दै अहिलेसम्म विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाएको आधिकारीक जानकारी नआएको बताए । उनले भने,‘अहिलेसम्म आधिकारिक…