समाचार Archives | Page 6882 of 6991 | Khabarhub Khabarhub

पढाइदिन्छु भनेर ल्याएका १९ बालबालिकालाई अलपत्र पारेर कालिकोटका जय विश्वकर्मा फरार

काठमाडौं– कालिकोट स्थायी घर भएका जय विश्वकर्मा १९ जना बालबालिकालाई अलपत्र पारेर फरार भएका छन् । विश्वकर्माले कालिकोटका विभिन्न ठाउँबाट ३ देखि १९ वर्षसम्मका १९ जना बालबालिकालाई कक्षा १० सम्म पठन–पाठन गराइदिने भन्दै काठमाडौं ल्याएका थिए । ‘न्यू कर्णाली होम’ नामक फर्जी संस्थाको नाममा विश्वकर्माले १९ जना बालबालिकालाई घरबाट ल्याएर काठमाडौं पु¥याएका थिए । विश्वकर्माले…