समाचार Archives | Page 6880 of 6920 | Khabarhub Khabarhub

न्यूयोर्कमा राष्ट्रपति भण्डारीबाट उच्चस्तरीय भेटवार्ता

अमेरिका– संयुक्त राष्ट्रसंघीय महिला आयोगको सम्मेलनमा सहभागि हुन अमेरिकाको न्यूयोर्कमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी उच्चस्तरीय भेटवार्तामा सहभागि भएकी छिन् । संयुक्त राष्ट्रसंघीय महिला आयोगको ६२ औं सम्मेलनमा सहभागी हुन न्यूयोर्कमा रहेकी राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज तथा संयुक्त राष्ट्रसंघ महासभाकी अध्यक्ष तथा इक्वेडोरकी पूर्व विदेशमन्त्री मारिया फर्नाण्डा एस्पिनोसा गार्सियससँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गरेकी…