Live on
Your Voice, Your Power
चितवन- मंगलबार विहान चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवामा कोरोना नभएको पुष्टि भएको छ । वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको कोरोना नभई ‘अटो इम्युन डिजिज’ का कारण मृत्यु भएको पुष्टि भएको हो । कोरोना विशेष अस्थायी अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार, टेकु प्रयोगशामा ‘थ्रोट स्वाब’ परीक्षण गर्दा यादवमा कोरोना नदेखिएको हो ।…