समाचार Archives | Page 6887 of 6978 | Khabarhub Khabarhub

डडेल्धुरामा बस दुर्घटना, ५ जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा आज बिहान भएको बस दुर्घटना हुँदा ५ जना मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत  गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे  ना ६ ख १८३१ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले जानकारी दिए…