Live on
Your Voice, Your Power
कैलाली- धनगढी उपमहानगरपालिकाले राहतमा कुहिएको चामल आपूर्ति गर्नेलाई कालोसूचीमा राखेर कानूनी कारवाही गर्ने निर्णय गरेको छ । खरिद गरेर वितरणका लागि वडाहरूमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आपूर्तिकर्ता धनगढीको ठाकुर ट्रेड लिङ्कलाई कालोसूचीमा राखेर कानूनी कारवाही गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले रु २ करोड ६१ लाखमा ३ हजार ३०० क्वीन्टल…