समाचार Archives | Page 6904 of 6933 | Khabarhub Khabarhub

फेवातालमा प्याराग्लाइडिङ खस्दा एक जना विदेशीको मृत्यु

पोखरा– पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सारङकोटबाट उडेको प्याराग्लाइड फेवा तालमा खसेको थियो । दुर्घटनामा एक जना रोमानियाका नागरिक इडे-सिस जेडीआर को निधन भएको हो । उनको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । प्याराग्लाइडिङ फेवातालमा खसेपछि उद्धारका लागि पुगेको प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।…