समाचार Archives | Page 6903 of 6933 | Khabarhub Khabarhub

प्याराग्लाइडिङ गरिरहेका सैनिक सडकमा खसे (भिडियोसहित)

काठमाडौं– सेना दिवसको अवसरमा प्यारासुटमार्फत 'फ्रि-फल जम्प'काे कौशल देखाइरहेका एक सैनिक दुर्घटनामा परेका छन् । प्यारासुट अवतरण गर्ने क्रममा सैनिक मञ्च टुँडिखेल छेउ गोश्वारा हुलाक कार्यालय अगाडि सडकमा सैनिक कर्मचारी खसेका जनाइएको छ । प्यारासुट खसेर घाइते हुने सैनिक कर्मचारीमा हवल्दार पूर्ण बहादुर भण्डारी रहेका जनाइएको छ । उनको  वीरेन्द्र सैनिक अस्पताल छाउनीमा  उपचार भइरहेको  नेपाली…