समाचार Archives | Page 6902 of 6936 | Khabarhub Khabarhub

समझदारी कार्यान्वयन हुँदैन भन्ने लाग्नासाथ सरकार छाड्छौं– उपेन्द्र यादव (अन्तर्वार्ता)

संघीय संसदको तेस्रो ठूलो दल संघीय समाजवादी फोरमका अध्यक्ष हुन् उपेन्द्र यादव । नेकपा नेतृत्वको सरकारलाई दुई तिहाइ बहुमत प्राप्त सरकार बनाउन महत्त्पूर्ण भूमिका खेलेका यादव उपप्रधान एवं स्वास्थ्य मन्त्री छन् । सरकारमा सहभागी हुनुपूर्व संविधान संशोधन लगायतका विषयमा नेकपासँग सहमति गरेका यादवसँग हामीले पछिल्लो राजनीतिक घटनाक्रम, रेशम चौधरी प्रकरण, सरकारलाई राजपाले दिएको समर्थन फिर्ता,…