समाचार Archives | Page 6901 of 6938 | Khabarhub Khabarhub

मधेशमा ‘भ्रम’ चिर्न नेकपा कति सफल ?

नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) ले प्रदेश नम्बर दुईमा आमसभा गरेसँगै मधेशमा नेकपाको माहोल तातेको छ । राष्ट्रिय जनता पार्टी (राजपा) सरकारबाट बाहिरिनु तथा उसैको क्षेत्रमा गएर नेकपाले आमसभा आयोजना गर्नुले राजनीतिकवृत्तमा थप चर्चा चुलिलेको हो । त्यसो त तत्कालीन नेकपा एमालेले प्रदेश नम्बर दुईको मलेठमा गरेको आमसभामाका क्रममा भएको झडपमा प्रहरीले गोली चलाउँदा पाँच जनाको…