समाचार Archives | Page 6910 of 6987 | Khabarhub Khabarhub

तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गरिने

काठमाडौं– सरकारले तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गर्ने तयारी शुरु भएको बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा आयोजित ५३ औं वार्षिक साधारण सभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले तराईं र पहाडका जिल्लामा कर कार्यालय बिस्तार…