Live on
Your Voice, Your Power
धनकुटा- धनकुटा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि आजबाट धनकुटा बजार क्षेत्र सिल गरिएको छ । आइतबार राति आकस्मिक रुपमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले धनकुटा अस्पतालसहित आसपासको बजार क्षेत्र सिल गरेर उच्च सर्तकता अपनाउने निर्णय गरेको हो । धनकुटाको सब्जीलाइन, बसपार्क, जिरोप्वाइन्ट, परिचयमोड, यलम्बर चोक, मधुगंगा सिनेमा हल र त्रिवेणी चोक…