Live on
Your Voice, Your Power
काठमाडौं– पश्चिमी तथा स्थानीय वायुको प्रभावले आज मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहने छ। अपरान्ह पछि पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ। त्यस्तै आज राति देशको पश्चिमी भू-भागमा सामान्य बदली…