Live on
Your Voice, Your Power
काठमाडौं- आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरिएको काठमाडौं महानगरको सातौ अधिवेशनको चौथो बैठकले बिनियोजन विधेयक र वार्षिक बजेट तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । बैठकको अन्त्यमा सभा सकिएको जानकारी गराउँदै सभाका अध्यक्ष एवं महानगरका मेयर बिद्यासुन्दर शाक्यले भने- ‘सदस्यहरुले दिनुभएका सुझाव समेटेर संशोधनसहित बिधेयक सर्वसम्मतिले स्वीकृत भएको छ ।’ बैठकको कार्यसूचीमा विविधसहित ६ वटा विषय…