Live on
Your Voice, Your Power
काठमाडौं - देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य सेवा विभागले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ । गत वैशाख ६ र ७ गते नै भिटामिन 'ए' र जुकाको औषधि खुवाउने भनिएको पनि कोरोना भाइरसको महामारीले…