समाचार Archives | Page 6943 of 7893 | Khabarhub Khabarhub

गुल्मीमा पहिरोमा पुरिएर १८ महिने बालकको मृत्यु

गुल्मी- गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परेर १८ महिने बालकको मृत्यु भएको छ । एक जना पुरिएका छन् । इश्मा गाउँपालिका–१ हस्तिचौरको सारु गाउँमा गएको पहिरोमा परेर बसन्त सारुका छोरा १८ महिने बालक सिजन सारुको मृत्यु भएको छ । त्यस्तै रिखबहादुर खत्रीकी ७ वर्षीया छोरी अपेक्षा खत्री बेपत्ता छन् । स्थानीय इश्वरा खत्रीसहित ४ जना गम्भीर…