Live on
Your Voice, Your Power
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतद्वारा नेपाली भूमि अतिक्रमण र सडक निर्माण गरेको विषय भारत र चीन दुवैसँग संवाद गर्नुपर्ने बताएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमणका विषयमा दुवै देशसँग कुटनीतिक वार्ता गर्नुपर्ने बताएका छन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘भारतको पिथौरागढ हुँदै नेपालको लिपुलेक भएर…