Live on
Your Voice, Your Power
काठमाडौं - ६ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अझै खराब अवस्था निम्त्याउने विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले महामारी फैलिए पनि आर्थिक गतिविधि र जनजीवन समान्य बनाउने नाममा विभिन्न मुलुकहरूले महामारी नियन्त्रणका लागि सही नीति अवलम्बन नगर्दा कोरोना भाइरसबाट अझै धेरै मानिसहरु संक्रमित हुने चेतावनी…