समाचार Archives | Page 6977 of 7895 | Khabarhub Khabarhub

क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना पुष्टि

कैलाली- कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिए । सङ्क्रमण पुष्टि भएकाहरु भारतबाट फर्किएको तीन हप्ता…