समाचार Archives | Page 7010 of 7103 | Khabarhub Khabarhub

भूकम्पले भत्किएको प्रसूति गृहको पुनःनिर्माण, यस्तो बन्यो नयाँ भवन

काठमाडौं– भूकम्पले भत्किएको थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको नयाँ भवन निर्माणको काम अन्तिमम चरणमा पुगेको छ । १२ वैशाख २०७२ को भूकम्पले २ सय ७० वेडको भवन भत्किएको थियो । भूकम्पले भत्किएको भवनको जापान सहयोग नियोग ( जाइका) को १ अर्ब २३ करोडको अनुदानमा पुन:निर्माण शुरु गरिकएको थियो । ३ तला रहेको नयाँ भवनको निर्माण…