समाचार Archives | Page 7030 of 7408 | Khabarhub Khabarhub

इन्डोनेसियन लिगा वानमा जकार्ताको संघर्षपूर्ण जित

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा संघर्षपूर्ण जित निकालेको छ । लिग अन्तर्गत शुक्रबार भएको खेलमा जकार्ताले पेर्सेला लामोनगानलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । जकार्ताको जितमा मार्को सिमिकले दुई गोल गरे । यस्तै हेरी सुसान्टो र रोहितले एक एक गोल गरे । लामोनगानका केइ हिरोसे,सुगेन्ग इफेन्दी…