समाचार Archives | Page 7064 of 7124 | Khabarhub Khabarhub

लगानी सम्मेलन: कार्यान्वयन होला त १२ खर्ब बराबरको प्रतिवद्धता ?

काठमाडौँ– सरकाले लगानी सम्मेलन सफल भएको बताइरहँदा अर्थविद् तथा विश्लेषकहरुले भने लगानी सम्मेलन हात्तीको देखाउने दाँत मात्र भएको टिप्पणी गरिरहेका छन् । लगानी सम्मेलनमा अपेक्षा अनुरुपको प्रतिवद्धता नभएको र भएको प्रतिवद्धता पनि कार्यान्वयनमा आउनेमा आशंका उब्जिएको उनीहरुको तर्क छ । यता, लगानी सम्मेलन सकिएको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले समृद्धिको यात्रा तय गरेको…