Live on
Your Voice, Your Power
काठमाडौं- चीनबाट फर्किएका निवर्तमान राजदूत लीलामणि पौड्याल ‘सेल्फ क्वारेन्टाइन’ बसेका छन् । कोरोनाको संक्रमण सवैभन्दा बढी चीनमा देखिएका कारण उनले आफू नेपाल फर्किए लगत्तै सेल्फ क्वारेन्टाइनमा बसेको बताएका हुन् । उनी बुधबार नेपाल फर्किएका थिए । उनले दुई सातासम्म कसैलाई नभेट्ने जनाएका छन् । दुई साता क्वारेन्टाइनमा बसेपछि मात्र आफू घरबाट बाहिर निस्कने बताएका छन्…