समाचार Archives | Page 7066 of 7124 | Khabarhub Khabarhub

आइपीएल क्रिकेट– सन्दीप परे टिममा, कस्तो खेल्लान् ?

काठमाडौं– इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापीटल्सबाट मैदान उत्रिने भएका हुन् । दिल्लीको घरेलु मैदानमा भएको कलकत्ता नाइट राइडर्स विरुद्धको खेलमा सन्दीप मैदान उत्रिन लागेका हुन् । यसअघिका दुई खेल लगातार मैदानबाहिर…