समाचार Archives | Page 7067 of 7118 | Khabarhub Khabarhub

वीर अस्पतालमा मृत्युसँग लडिरहेका ‘फिलिप माल्कोम’ भन्छन् : आफ्नै देशमा मर्न चाहन्छु

काठमाडौं– वीर अस्पतालको आकस्मिक सेवा विभागको एक नम्बर शय्यामा वेवारिसे बिरामी कहिल्यै टुट्दैनन् । आइतबार हामी त्यहा पुग्दा त्यही शय्यामा एकजना वेवारिसे बिरामी सुप पिउँदै थिए । सेतो कपालमा खैरो रंग, सेतै फुलेको दारी, चाउरी परेको मलिन अनुहार थियो उनको । अस्पतालको सागुरोको शय्यामा कम्मल ओडेर बसेका उनको सट भने सुकिलो देखिन्थ्यो । गोरो वर्णका…