समाचार Archives | Page 7068 of 7118 | Khabarhub Khabarhub

विप्लव समूहका कोशी ब्यूरो इञ्चार्जसहित २ जना पक्राउ

काठमाडौं– सरकारबाट प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कोशी ब्यूरो इञ्चार्जसहित २ जना पक्राउ परेका छन् । विप्लव समूहका कोशी ब्यूरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुस्कर) र आकाश शर्मा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले भने उनीहरु पक्राउको विषयलाई पुष्टि गरेको छैन । यसअघि प्रहरीले विप्लव समूहका स्थायी समिति सदस्य तथा मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश…