Live on
Your Voice, Your Power
लहान– मधेसलाई टुक्र्याएर अलग्गै देश बनाउने भनेर पृथकतावादी गतिविधिमा सक्रिय भएका सीके राउतले पहिलोपटक आफू नेतृत्वको गठवन्धनमा राष्ट्रिय गान बजाएका छन् । आइतवार सिरहाको लहानमा बोलाइएको ‘स्वतन्त्र मधेस गठवन्धन’को राष्ट्रिय परिषद बैठक राष्ट्रिय गान ‘सयौं थूंगा फूलका हामी, एउटै माला नेपाली...’ गाएर शुरु गरियो । परिषद बैठकको शुरुमै नेपाली भेषमा सजिएका पञ्चकन्याले राष्ट्रिय गान गाएका…