समाचार Archives | Page 7074 of 7378 | Khabarhub Khabarhub

ढुंगा गुल्ट्याएर नेकपाका कार्यकर्ताले मार्न खोजेः नेता डा. रिजाल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपा कार्यकर्ताले आफ्नो ज्यान लिने प्रयास गरेको बताएका छन् । तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि जाँदै गर्दा नेकपा कार्यकर्ताले रुख ढालेर बाटो अवरोध गर्दै माथिबाट ढुंगा गुल्ट्याएर आफूलाई मार्न खोजेको बताएका छन् । ‘नेकपाका कार्यकताले बाटोमा ४–५ ठाउँमा रुख ढालेर अवरोध सिर्जना गर्दै, माथिबाट ढुंगा गुल्ट्याएर मार्न…