समाचार Archives | Page 7076 of 7103 | Khabarhub Khabarhub

रवीन्द्रको अन्तिम संस्कार– २ छोरा र श्रीमतीले दिए दागबत्ती

  पोखरा– हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिएका छन् । कास्कीकाे सेती  किनारमा रहेकाे रामघाटमा अधिकारीकाे अन्त्येष्टि गरिएकाे हाे । पोखरास्थित प्रदर्शनीस्थलमा अन्तिम श्रद्धाञ्जलीपछि अधिकारीको शव यात्रा शुरु भएको थियो । शवयात्रामा हजारौंकाे संख्यामा सर्वसाधारणको उपस्थिति थियाे । अधिकारीको पोखराको नयाँ…