समाचार Archives | Page 7078 of 7116 | Khabarhub Khabarhub

भक्तपुरबाट जन्ती लिएर हेटौँडा जाँदै गरेको बस दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं– मकवानपुरको गढी गाउँपालिकामा जन्ती बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि दुई जनाको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए । दुर्घटनामा १७ जना घाइते भएको र उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने एक जनाको अवस्था चिन्ताजनक रहेको भट्टराईले बताए । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार…