समाचार Archives | Page 7079 of 7378 | Khabarhub Khabarhub

कृषि विकास बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट पक्राउ परे ठेकेदार

काठमाडौं– कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप १ जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार मध्याह्न स्थानीय रामकृष्ण भुसाललाई पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकूल थापाले स्याङ्जाबाट रामकृष्ण भुसाल पक्राउ परेको पुष्टि गरे । एसएसपी थापाका अनुसार कृषि विकास बैंकबाट…