समाचार Archives | Page 7103 of 7378 | Khabarhub Khabarhub

उपत्यकाका हरेक चोकमा ट्राफिक बत्ती जडान गर्ने ट्राफिक महाशाखाको योजना

काठमाडौं– काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन प्रविधियुक्त ट्राफिक व्यवस्थापनमा जोड दिइनेभएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नवनियुक्त महाशाखा प्रमुख भीमप्रसाद ढकालले आधुनिक राजधानी निर्माणका लागि उपत्यकामा दिनानुदिन बढ्दै गएको ट्राफिक समस्या कम गर्न प्रविधिको उच्चतम् प्रयोग गरिने बताए। केही दिन अगाडि मात्र महाशाखामा सरुवा भएर आएका महाशाखाका…