समाचार Archives | Page 7105 of 7122 | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारी अमेरिका जाँदै, अर्को महिना चीनको भ्रमण

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि अमेरिका जाने भएकी छिन् । मार्च १२ देखि १४ सम्म अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको एक कार्यक्रममा भागलिन राष्ट्रपति भण्डारी त्यसतर्फ जान लागेकी हुन् । कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी फागनु २६ गते (मार्च १०) अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी चैत २ गते स्वदेश…