समाचार Archives | Page 7106 of 7116 | Khabarhub Khabarhub

रक्सी पिएर व्यवसायीलाई पेस्ताेल ताक्ने प्रहरीका असई पक्राउ

काठमाडौं–  मापदक पदार्थ सेवन गरी होटेल व्यवसायीलाई धम्क्याउने नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत असई कपिल शाही पक्राउ परेका हुन् । महानगरीय प्रहरी बृत्त बानवेश्वरबाट खटिएको टोलीले असई शाहीलाई पक्राउ गरेको हो । वानेश्वरको एक हाटेलमा आफ्ना साथीसँगै पुगेका शाहीले होटेल सञ्चालकलाई पेस्तोल ताकेका थिए । लेनदेनको…