Live on
Your Voice, Your Power
काठमाडौं– मापदक पदार्थ सेवन गरी होटेल व्यवसायीलाई धम्क्याउने नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखामा कार्यरत असई कपिल शाही पक्राउ परेका हुन् । महानगरीय प्रहरी बृत्त बानवेश्वरबाट खटिएको टोलीले असई शाहीलाई पक्राउ गरेको हो । वानेश्वरको एक हाटेलमा आफ्ना साथीसँगै पुगेका शाहीले होटेल सञ्चालकलाई पेस्तोल ताकेका थिए । लेनदेनको…