Live on
Your Voice, Your Power
काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालको पूर्वी तथा मध्य भू-भागमा कमजोर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल देशको मध्य पहाडी भू-भागमा आशिंक बदली रहेको जनाएको छ । महाशाखाले केही दिन मुलुकको मौसम सफा रहने जनाएको छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ १९ गते (आइतबार) दिउँसोः पूर्वी तथा…