Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक डायलाइसिस गरिएको छ । ग्राण्डी अस्पतालमा विहीवार(आज) विहान ११ बजेबाट प्रधानमन्त्री ओलीको डायलाइसिस शुरु गरिएको अस्पताल श्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीको पुनः भोलि(शुक्रवार) तेस्रोपटक डायलाइसिस गर्ने तयारी गरिएकाले उनी केही दिन अस्पतालमै रहेन श्रोतको भनाइ छ । चिकित्सकहरुका अनुसार हप्तामा तीनपटक डायलाइसीस गर्न मिल्छ । हिजो धापासीस्थित…