Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं महानगरपालिकाले पुरानो बसपार्कमा २१ तले भ्यूटावर बनाउने भनिएसँगै खुल्लामञ्चको आधा भागमा अस्थायी रुपमा बर्सपार्क सारिएको थियो । भ्यू टावर बनाउने अनुमति जलेश्वर स्वच्छन्द बिकोईले पाएको थियो । उक्त कम्पनीले खुल्लामञ्चमा अवैध रुपमा सटर निर्माण गर्यो र भाडामा दियो । रातारात योजना बनाएर ठूलो रकम कुम्लाउने उद्देश्यले गरिएको कामलाई स्थानीय र सम्पदा बचाउँ अभियान्ताहरुले…